काठमाडाैं । आज सुनको मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा काराेबार भईरहेकाे छ । अघिल्लो दिन सुनको कारोबार २ लाख ८७ हजार १ सय रुपैयाँमा भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४८५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया