नेपालमा आज वितेको २४ घण्टामा ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार
मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ९ सय ९४ जनाको नमूना परीक्षण गर्दा २ सय ८० जना संक्रमित थप भएको जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार २ सय १२ जनाको पीसीआर परीक्षण गदा २ सय ५२ र २ हजार ७ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै वितेको २४ घन्टामा ३ सय जना संक्रमित कोरोनामुक्त भएका छन् भने ६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हाल ५ हजार ६ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप २ हजार ५ सय २३ जनाले लगाएका छन् ।





















प्रतिक्रिया