Logo

कर्पोरेट फोकस

उद्योगपति ढकाललाई कोरोना संक्रमण 



प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।ढकालले आइतवार गरेको स्वास्थ्य परीक्षणका क्रममा आफुलाई सोमवार रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । ढकालले आफूमाथि कुनै स्वास्थ्य समस्या वा लक्षण नदेखिएको बताएका छन् । 

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।