Logo

प्रमुख समाचार

कांग्रेस अधिवेशन प्रदेश दुईमा पौष ६ र ७ गते



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । कांगे्रसको ६ वटा प्रदेशहरुमा अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ को भने अधिवेशन रोकिएको थियो ।

सर्लाहीलगायतका केहि जिल्लामा विवाद समाधान नहुँदा अधिवेशन रोकिएको थियो ।

विवाद जटिल बन्दै गएपछि पार्टीको महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरीएको थियो । अब विवाद समाधान गरेर यहि पौष ६ र ७ गते अधिवेशन गरिने नेपाली कांगे्रसका एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार १२:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।