Logo

अर्थ

आजको विदेशीको मुद्राको विनिमय दर



काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६० रुपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०६:४४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।