Logo

समाचार

सरकारले माग्यो औषधि उत्पादकसँग सिटामोलको विवरण



काठमाडौं । नेपाल सरकारले ‌औषधि उत्पादकसँग सिटामाेलकाे विवरण माग गरेकाे छ ।

सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको हाे। औषधि विभागले सूचना जारी गर्दै

सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणकाे विवरण २४ घण्टाभित्र उपलब्ध गराउन व्यवस्था विभागले निर्देशन दिएको छ।

सिटामोलको विवरण माग गरिएका कम्पनी

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १७:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।