Logo

मधेश प्रदेश

कोशी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज्यान गयो 



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कोशी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुक्ष्ँ रहेका छन् ।  उनमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो ।

उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए । हालसम्म प्रदेश १ का विभिन्न अस्पतालमा ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । तिमध्ये १९ महिला र ४९ पुरुष रहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।