Logo

बैंकिङ

नविल बैंक र युनाइटेड फाइनान्सबिच मर्जरको सहमती



नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ ।

प्रँप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् ।

बैंक श्रोतले दिएको जानकारी अनुसार शेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । अर्थात प्राप्ति पछि १०० कित्ता युनाइटेडको शेयर बराबर नबिलको ३५ कित्ता सेयर हुनेछ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।