Logo

मुख्य सचिव लोकदर्शन रेग्मीद्वारा राजीनामा



मुख्य सचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । राजदूत बन्न पाउने भएपछि मुख्य सचिव रेग्मीले पदबाट राजीनामा दिएको जनाइउको छ ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् । राजीनामा दिएका रेग्मीलाई बेलायतको लागि राजदूत बनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।