Logo

बैंकिङ

अमेरिकी डलर घटेको घट्यै, आज के छ विदेशी मुद्राको विनिमय दर ?



नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति :

6-exchange-rate.jpg

 

प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार  ८ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।