Logo

समाचार

बलत्कारको आरोप लागेका पल शाहविरुद्ध नवलपुर अदालतमा मुद्दा दर्ता



बलत्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पहविरुद्ध अभियोगपत्र दायर गरेको हो ।शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १८:२८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।