बलत्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पहविरुद्ध अभियोगपत्र दायर गरेको हो ।शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ ।




















प्रतिक्रिया