Logo

विविध

प्रदूषणले निम्त्याएको पर्यावरणीय संकट देशका लागी चुनौती : प्रदिप पौडेल



नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले काठमाण्डौ, पोखरा लगाएतका सहरमा बढेको प्रदूषणप्रति चासो प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले बढ्दो प्रदूषणले पर्यावरणीय संकट आउने उल्लेख गरेका हुन् । नेता पौडेलले बढ्दै गएको पर्यावरणीय संकट ठूलो चुनौती हुने भन्दै सचेत समेत गराएका छन् ।

विकास मोडालिटीमा परिवर्तन गरी सहअस्तित्व र पर्यावरणमैत्री विकासको मोडल निर्माण गर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १७:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।