Logo

खेलकुद

त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई



काठमाडौं । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् । 

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । 

देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार २१:३१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।