काडमाडौं । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गृह जिल्लामा बहुप्राविधिक विद्यालय स्थापना गर्न सरकारले अनुमति दिएको छ ।
ज्ञवालीको गृह जिल्ला गुल्मी स्थित बहुप्राविधिक विद्यालय स्थापनाको स्वीकृतिसँगै उक्त क्षेत्रमा सम्भाव्यता अध्ययनको लागि शिक्षा मन्त्रालयले स्वीकृति दिएको हो ।
उक्त कार्यक्रममा डिप्लोमा इन कृषि अन्तर्गत वाली विज्ञानमा ४० जना र पशु विज्ञानमा ४० जनाको कोटा रहने छ । त्यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिङ अन्तर्गत ४८ जनाको कोटा रहने बताइएको छ ।























प्रतिक्रिया