Logo

मधेश प्रदेश

एमालेबाट वीरगञ्जको मेयरका लागि सरावगी सर्वसम्मत



वीरगञ्ज । नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

वुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।