Logo

बैंकिङ

अमेरिकी डलर निरन्तर ओरोलो, आज कति छ बिदेशी मुद्राको विनिमय दर ?



नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

17-money-exchange-3.jpg

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।