Logo

गण्डकी प्रदेश

नेपालगञ्जका मेयरले गरे उपनिर्वाचन बहिस्कार



लुम्बिनी प्रदेशमा भई रहेको राष्ट्रिसभाको उपनिर्वाचन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले बहिस्कार गरेका छन् । ‘काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, – उनले ट्विटरमा लेखेका छन् ।

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् ।

Dhawal Shamsher rana.JPG

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १०:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।