Logo

मनोरञ्जन

गायक प्रमोद खरेल चडेको गाडी दुर्घटनामा



नेपालका चर्चित गायक प्रमोद खरेल गए राति दुर्घटनामा परेका छन् ।

कार्यक्रमको लागि दाङतिर जाने क्रममा उनको दुर्घटना भएको हो । करिब ४५ मिने बिहोस अवस्थामा रहेका खरेललाई स्थानीय अस्पतालमा उपचार गरेसँगै उनलाई काठमाडौँ ल्याइएको छ । हाल उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १०:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।