Logo

बैंकिङ

यस्तो छ आज बिदेशी मुद्राको नेपाली मुल्य 



शुक्रबार अमेरिकी डलरको खरिददर ११६.३६ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.९६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.०१ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.७४ रुपैयाँ रहेको छ । 

यता, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ छ भने बिक्रिदर ९०.४७ रुपैयाँ रहेको छ । 

कतारी एक रियालको ३१.९५ रुपैयाँ छ भने बिक्रिदखर ३२.११ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.२३ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ । 

dolor.PNG

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०८:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।