Logo

कस्तो छ आइतबारको विदशी मुद्रा विनिमयदर ?



नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दैनिक विदशी मुद्रा विनिमय दर अनुसार आइतबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र विक्रीदर ११७ रुपैयाँ १० पैसा कायम भएको छ । 

त्यस्तै एक यूरोपीयन यूरोको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रीदर १४१ रुपैयाँ ९० पैसा तोकेको छ । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६४ रुपैयाँ ५९ पैसा र विक्रीदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा रहेको कुवेती दिनार एकको खरिददर ३८७ रुपैया र विक्रीदर ३८९ रुपैयाँ रहेको छ । त्यसैगरि बहराईन दिनार एकको खरिददर ३०९ रुपैयाँ १ पैसा र विक्रीदर ३१० रुपैयाँ ६१ पैसा तोकेको छ । 

Capture.JPG

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार ११:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।