नेपाल राष्ट्र बैंकले संस्थाले लघुवित्त वित्तिय संस्थाको लागि न्युनतम पुँजीकोष तथा चुक्ता पुँजी सम्बन्धी नयाँ व्यवस्था गरेको छ । जसअनुसार अव राष्ट्र बैंकबाट ‘घ’ वर्गका इजाजत प्राप्त प्रादेशिक स्तरका लघुवित्तको न्युनतम चुत्ता पुजीँ २ करोड हुनुपर्ने छ भने राष्ट्रिय स्तरका लघुवित्तको न्युनतम चुक्ता पुजीँ १० करोड हुनु पर्ने छ ।
यता राष्ट्रिय स्तरका थोक कर्जाको मात्र कारोबार गर्ने संस्थाका न्यूनतम चुक्ता पुजीँ भने ६० करोड हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया