नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अघुवित्त वित्तिय संस्थाले लघुवित्त वित्तिय संस्थाहरुको लागि नयाँ एकीकृत निर्देशन–२०७७ जारी गरेको छ । जसअनुसार गत आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्नुपर्ने छ ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउँने समेत राष्ट्र बैंकले जनाएको छ ।
आश्विन १९, २०७७ सोमबार
0
Shares
प्रतिक्रिया