Logo

सुरक्षा/अपराध

५० वर्षीया सिता बलामीको कोठाबाट विभिन्न धनमाल चोरी



काठमाडौं :  महानगरपालिका-२१ जमुना गुभाजु मार्ग लगन डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ घर भएकी ५० वर्षीया सिता बलामीको कोठाबाट सुन र चाँदीका विभिन्न गहना, बैंकको चेकबुक, नगद २० हजार रुपैयाँ र अन्य  कागजातहरु समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।