Logo

समाचार

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन्। बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ ।

बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ११:४५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।