Logo

प्रमुख समाचार

अब ९८ दिन तलबसहित प्रसूति बिदा पाइने



काठमाडौं । कामकाजी महिलाले अब ९८ दिन तलबसहित प्रसूति बिदा पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा दिन अनुरोध गरेको छ ।

सरकारी क्षेत्रमा महिलालाई प्रसूति बिदा बस्न सहजै भए पनि निजी कार्यालयहरुमा भने सहज छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार २०:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।