काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सचिव सुजन भट्टराईले रक्तदान गरेका छन् । चेल्सी इन्टरनेशनल एकेडेमी बानेश्वरमा पुगेर उनले रक्तदान गरेका हुन् ।
लायन्स क्लब अफ काठमाडौं सेवा अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै हेल्थ चेक, दन्त तथा डाइबेटिज चेकसमेत गरिएको थियो ।
उक्त कार्यक्रममा पुगेर विद्यार्थी नेता भट्टराईले पनि रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमलाई केही तस्बिरमा हेरौं


























प्रतिक्रिया