Logo

समाचार

निरन्तर उकालो लाग्यो कोरोना ग्राफ, एकैदिन २६० जना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता निरन्तर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप २६० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १६:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।