Logo

राजनीति

दिल्लीबाट स्वदेश फर्किइन् आरजु



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएकी हुन् । आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १८:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।