Logo

प्रमुख समाचार

कलाकारको कांग्रेस मोहः कलाकार अनुपविक्रम शाही पनि नेपाली कांग्रेस प्रवेश



कलाकार अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्।

शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमकाबीच गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाहीलाई खाडले तरूण दलको सदस्यता पनि दिएका छन्।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेत, अध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १०:०२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।