Logo

बैंकिङ

राष्ट्र बैंकले ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै 



नेपाल राष्ट्र बैंकले ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल कार्तिक ९ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल श्रावण १२ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर श्रावण १३ गते, मंगलबार बिक्री हुनेछ ।

60fd094ce7b24.jpg

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार १३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।