Logo

अर्थ

टानको भावी नेतृत्वका लागि आज मतदान हुने



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ । दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा  देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ०८:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।