Logo

‘आइएमई पे ले ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यास ब्याक अफर



आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले ‘आइएमई पे मोबाइल वालेट’ मार्फत गरिने भुक्तानीमा तीस प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे ले यस्तो अफर सार्वजनीक गरेको हो । 

अफर अन्तर्गत गरहेर किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको  भुक्तानी या अफर प्राप्त गर्न सकिने छ । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ । 

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार १६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।