Logo

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सर्‍याे, अब शुक्रवार बिहान बस्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहीवार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर अपरान्ह ४ बजेका लागि बोलाइएको थियो ।

पुनः ६ बजेका लागि बोलाइएको बैठक शुक्रवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रवार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ६ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।