Logo

राजनीति

प्रधानमन्त्री देउवाद्वारा बुटवल सम्मेलन केन्द्रको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको यो सम्मेलन केन्द्र एक हजार सीट क्षमताको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणसहित नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १२:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।