Logo

राजनीति

प्रतिनिधी सभाको बैठक : सत्य निरुपण आयोग विद्येयकमा छलफल हुने



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विद्येयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा राखिएको छ ।  

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार ०६:५६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।