Logo

आजको तस्बिर

माशंहारी चरा हउँचिल



मनाङ । माशंहारी चराको रुपमा चिनेने उल्लु प्रजातिको चरा । जसले मासुमात्र खान्छ । यो चरा प्रयाः गरेर राति मात्र देखिने गर्छ । यसको तौल १५ केजीसम्म हुने गर्छ । यो एक लोपोन्मुख चरा पनि हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १४:२९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।