Logo

आजको तस्बिर

शुक्लाफाँटा नगरपालिकामा बाढीले धानबाली क्षति



कञ्चनपुर । दुई दिनअघि कञ्चनपुरको वनहरा नदीमा आएको बाढीले क्षति पुर्‍याएको शुक्लाफाँटा नगरपालिका–१२ स्थित किसानले लगाएको धानबाली । बाढीले नदीको तटीय क्षेत्रको सयौं बिघामा लगाएको धानबालीलाई क्षति पुराएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार  २ : ५२ बजे