Logo

बैंकिङ

सनराइज बैंकद्धारा जोन्टा क्लबलाई ३ लाख सहयोग 



सनराइज बैंकले जोन्टा क्लबलाई ३ लाख  रूपैयाँ सहयोग गरेको छ । बैंकले सोही रकम विद्यालयको प्राविधिक तथा अनलाईन क्लालाई थप प्रभावकारी बनाउनको लागि विद्यालयका शिक्षकहरूलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिने भएको छ ।

महिला शिक्षकसँगै पुरूष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिनेछ । क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो ।

बैंके आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा यो सहयोग गरेको हो । 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १५:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।