Logo

प्रमुख समाचार

२४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण : एक जनाको मृत्यु



कठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले उक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुउसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले २४ घण्टामा चार हजार १२६ जनाको परीक्षण गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १७:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।