Logo

मनोरञ्जन

नेपालमा आजदेखि प्रदर्शनमा आयो ‘प्रेमगीत ३’को हिन्दी संस्करण



काठमाडौं । नेपालमा सोमवार (आज)देखि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि प्रदर्शनमा आएको छ । आइतवार सेन्सर भएर घटस्थापनाको अवसर पारेर आजदेखि हिन्दी संस्करण प्रदर्शनमा आएको हो ।

हिन्दी संस्करणले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ । सोमवारदेखि नेपाली संस्करणको शो घटाएर हिन्दीलाई धेरै शो उपलब्ध गराइएको छ । 

केही समयको विवादपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण पनि नेपाली चलचित्रसरह प्रदर्शनमा आएको हो । चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १०:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।