Logo

खेलकुद

बंगलादेशविरुद्धकाे खेलमा अञ्जन विष्टकाे ह्याट्रिक, पहिलो हाफमा नेपाल ३– ० ले अगाडि



काठमाडौं । नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० गोलको अग्रता बनाएको हो ।

अञ्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको हो । नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार  ६ : ३३ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।