काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै उम्मेदवार बन्ने भएका छन् । उनी सर्लाही ४ बाट चुनाव लड्ने चर्चाकाबीच कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको हो ।
स्रोतका अनुसार महामन्त्री थापा काठमाडौं ४ बाटै चुनाव लड्ने तय भएको हो । कांग्रेसले काठमाडौंमा यसअघि निर्वाचित उम्मेदवारलाई नै दोहोर्याएको छ ।
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–६ भीमसेनदास प्रधान
काठमाडौं–१० राजेन्द्र केसी




















प्रतिक्रिया