काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आइतवार बिहान साढे ११ बजे उनले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराएका हुन् ।
लिङ्देनलाई झापा ३ मा नेकपा एमालेले समर्थन गर्ने भएको छ ।




















प्रतिक्रिया