Logo

प्रमुख समाचार

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्य तालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष नेपालको रौतहट गृह जिल्ला हो । ​

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १२:४५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।