Logo

प्रमुख समाचार

दाङ – २ बाट एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता



दाङ । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पाेखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पाेखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्

।

त्यस्तै प्रदेश सभा तर्फ  (१)  मा एमालेकै बलिभद्र राना र (२)  मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १६:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।