Logo

समाचार

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । उपचाररत किष्ट अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया संक्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ ।

अस्पतालले मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आईसीयूमै जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।