काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीको महाधिवेशन कपिलवस्तुमा सुरु भएको छ । विप्लव नेकपाको ९ औं महाधिवेशन आज (मंगलबार)देखि कपिलवस्तुमा सुरु भएको हो ।
मुलुक आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा व्यस्त रहेका बेला पार्टीको केन्द्रीय सम्पर्क कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा महाधिवेशन सुरु भएको हो ।
धर्मेन्द्र बास्तोलाले विद्रोह गरी नेकपा बहुमत गठन गरेपछि सुरु भएको महाधिवेशनमा आगामी कार्यदिशा तय गरिने नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया