Logo

प्रमुख समाचार

देउवासँग चुनाव लड्ने सागर ढकालले पाए ‘सिरिञ्ज’ चुनाव चिह्न



काठमाडाैं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लड्न स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘सिरिञ्ज’ चुनाव चिन्ह पाएका छन् ।

उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गर्ने आयोगको निर्वाचन कार्यतालिका अनुसार ढकालले सिरिञ्ज चुनाव चिह्न पाएका हुन् । वृद्धवृद्धा नेताहरुलाई विश्राम दिएर युवाले देशको नेतृत्व लिनुपर्ने भन्दै उनले देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १९:४८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।