Logo

राजनीति

कात्तिक ४ भित्र बागी उम्मेदवारी निष्क्रिय गर्नेलाई कांग्रेसले कारबाही नगर्ने



काठमाडौं । नेपाली कांग्रेसले पार्टी तथा गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय भएको घोषणा गर्नेलाई कारबाही फुकुवा गर्ने भएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जनाएका हुन् ।

विज्ञप्ति हेर्नुहाेस्

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार २१:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।